झ्याँगा मचाइ

ना.

  1. पकाउने काम लिइने ठुलो तामाको ताउलो।
  2. कडा नलागेको ढिँडो ओडाल्ने वा खोले आदि पकाउने भाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)