झ्याप्प
क्रि.वि. [अ.मू. झ्याप्+प]
- हुरी, बतास आदिले एकाएक बत्ती निभ्ने गरी।
- कपडा आदिले चट्ट छोप्ने किसिमले।
- एकाएक निद्रा लाग्ने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. झ्याप्+प]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)