झ्याम्टा

ना. [अ.मू. झ्याम्+टा]

  1. पन्चैबाजा तथा नौमती बाजामा प्रसिद्ध थालजस्तो काँसका दुई फलक रगडेर बजाइने मात्रिक तालबाजा; झ्याली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)