झ्यार्र

क्रि.वि. [अ.मू. झ्यार्+र]

  1. पानीका थोपाहरू एक झमटमा जमिनमा खस्ता आवाज आउने गरी।
  2. सुकेको पराल, छ्वाली, स्याउला आदि बल्दा शब्द आउने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)