झ्याल
ना. [सं. जाल]
- कोठाहरूमा हावा र उज्यालोका लागि घरका भित्तामा बनाइने द्वार।
- मूल ढोकाबाहेकको सानोठुलो द्वार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. जाल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)