झ्यालिन्चा
ना. [नेवा.]
- नेवारजातिमा बजाइने झ्यालीजस्तो एक बाजा।
- लाखेलाई जिस्क्याउने पात्र।
- सेतो टल्कने पखेटा हुने एक किरो; गाइने किरो; घामकिरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [नेवा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)