झ्यासझ्यास
क्रि.वि. [अ.मू. झ्यास्+अ (द्वि.)]
- कुनै ठाउँमा सोद्धै नसोधी वा पहिले थाहै नदिई (आउने किसिम)।
- झुस्स भएर झुस, रौँ आदि उम्रने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. झ्यास्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)