झ्यास्स

क्रि.वि. [अ.मू. झ्यास्+स]

  1. एकाएक आइपुग्ने गरी; टुप्लुक्क।
  2. दाह्रीजुँघा वा कपाल जरखरिएर बढ्ने गरी।
  3. सुकेका झारपात आदिमा आगो सल्कने हिसाबले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)