झ्वाम्म

क्रि.वि. [अ.मू. झम् > झ्वाम्+म]

  1. एकै झमटमा पानीको गहिराइमा हाम फाल्ने चालसँग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)