झ्वास्स

क्रि.वि. [अ.मू. झ्वास्+स]

  1. आगो झोस्ने गरी; पोल्ने चालसँग।
  2. सूचना वा खबर नदिई (आउने किसिम)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)