ट
- देवनागरी वर्णमालाका व्यञ्जन वर्णमध्ये एघारौँ वर्ण; मूर्धन्य, ताडित, स्पर्शी, अघोष, अल्पप्राण व्यञ्जनवर्ण; टवर्गको पहिलो अक्षर; लेख्य रूपमा सो वर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; ओठकाट्यो ट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)