टँगरो

वि. [प्रा. तुङ्गडो< सं. तुङ्गट]

  1. सुकुटे तर अग्लो; दुब्लो र अग्लो।
  2. टङ्ग्रङ्ङ परेको; टिङ्गरो।
  3. पातलो झोल; सङ्लो झोल वा रस; टुर्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)