टकटकाइनु

क.क्रि.

  1. धुलो आदि झार्न झट्कारिनु।
  2. टकटक ध्वनि निकाल्ने गरी आघात गरिनु।
  3. एक सुरले हेरिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)