टक्काहार

ना.

  1. पुराना चाँदीका रुपियाँ वा चाँदीका भारतीय मुद्राले बनेको माला; कम्पनीमाला; पटनामाला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)