टक्रक्क
क्रि.वि. [अ.मू. टक्रक्+क]
- चल्दाचल्दै एकाएक अड्ने गरी; टक्क।
- कतै नढलपलिने र वरपरका वस्तुसँग नछोइने गरी; अलग्ग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. टक्रक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)