टक्रिनु
अ.क्रि. [टक्र+इ+नु]
- कुनै कामकाजमा अगाडि सर्नु; देखा पर्नु।
- टक्रक्क परेर रहनु; छुट्टै रहनु।
- सम्मानपूर्वक दिइनु; समर्पण गरिनु; चढिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [टक्र+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)