टक्र्याउनु

स.क्रि./प्रे.क्रि.

  1. सम्मानपूर्वक दिनु; समर्पण गर्नु; चढाउनु।
  2. टक्रक्क पारेर राख्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)