टङटङ

ना. [अ.मू. टङ्+अ (द्वि.)]

  1. भाँडाकुँडा ठोकिँदा निस्कने शब्द।
  2. लगातारको टङ ध्वनि।
  3. टङटङको आवाज उत्पन्न गरेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)