टङ्क
ना. [सं.]
- ढुङ्गा काट्ने फलामे छिनु; फलामको चुच्चे घन।
- बन्चरो वा यस्तै हतियार।
- चार मासाको तौल।
- मुद्रा; सिक्का।
- स्वाग; सुहाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)