टङ्गने

वि.

  1. दुब्लोपातलो; खिनाउरो; ख्याउटे (व्यक्ति वा पशु)।
  2. पातलो; सङ्लो; टुर्रो (झोल)।
  3. अग्लो; लामघारे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)