टङ्ग्रङ्ङ

क्रि.वि. [अ.मू. टङ्ग्रङ्+ङ]

  1. अक्कासिएर उभिँदै।
  2. एक्लिएर।
  3. सङ्लो र पातलो हुने गरी; टुर्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)