टठ्याइँ

ना. [टाठो+याइँ]

  1. टाठो हुनाको भाव वा अवस्था; बठ्याइँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)