टन्कनु

अ.क्रि.

  1. घाउखटिरा पिलिएर रन्थनिनु; पीडा हुनु; बल्कनु; भबाउनु।
  2. ज्यादै कसिने गरी वा नफुत्कने किसिमले बाँधिनु बेसरी तानिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)