टन्किनु

अ.क्रि.

  1. टन्कनु।
  2. चर्कोसँग दुख्नु; भबाउनु।
  3. कसिने गरी बाँधिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)