टप्काउनु

स.क्रि./प्रे.क्रि.

  1. टपक्क टिपेर लैजानु; हात लाउनु; हातलागी गर्नु; उडाउनु।
  2. हरण गर्नु; चोर्नु।
  3. थोपा थोपा चुहाउनु; बुँद खसाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)