टरटर

ना. [अ.मू. टर्+अ (द्वि.)]

  1. सामूहिक रूपमा भ्यागुता कराउँदाको आवाज; ट्वारट्वार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)