टर्कटी
ना. [तल+काट्+ई]
- मकैको खोस्टा, पराल आदिले बनेको सानो चटाई; ससानो सुकुल; एक जना मात्र बस्न मिल्ने पराल आदिको बिँडो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [तल+काट्+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)