टर्च

ना. [अङ्.]

  1. गुलुप र ब्याट्री राखेर बालिने हाते बत्ती; चोरबत्ती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)