टर्नु

अ.क्रि. [सं. तरण]

  1. समय बित्दै जानु; टाइम गुज्रनु; टल्नु।
  2. प्रकारान्तरबाट पनि काम चल्नु; निर्वाह हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)