टलटल

क्रि.वि. [अ.मू. टल्+अ (द्वि.)]

  1. कुनै पारदर्शक वस्तुमा उज्यालो ठक्कर खाएर चम्कने गरी; सूर्य, चन्द्र, बिजुली आदिको प्रकाश ऐना, पानी आदिमा परेर चम्के झैँ; टलकटलक।
  2. एकटकसित हेरिरहेर; क्वारक्वार्ती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)