टलपल
ना. [टल्+पल]
- कुनै द्रव पदार्थमा हल्का छाल उठी पानीको अंश हल्लने चालमा।
- नदी आदिको चलायमान पानीमा डुङ्गा, पटेला आदि हल्लने गरी; ढलपल।
- अति हर्ष वा पीडाले गहभरि आँसु छचल्किएर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)