टलल्ल
क्रि.वि. [अ.मू. टल्+अल्ल]
- अत्यन्त प्रभावकारी ढङ्गले टल्कने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)