टल्कनु

अ.क्रि. [अ.मू. टलक्+नु]

  1. कुनै पारदर्शक वा चम्किलो पदार्थमा उज्यालो ठक्कर खाएर चमक निस्कनु; टलक आउनु; झल्कनु।
  2. चिल्लो वा चिप्लो पदार्थ चम्कनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)