टस्को

ना.

  1. मन नलगाई करबलले गरेको ढोग।
  2. नचाहिँदो काम; बिनसित्ति आइपरेको झन्झट।
  3. असावधानीपूर्वकको रखाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)