टस्क्याउनु

स.क्रि. /प्रे.क्रि.

  1. मन नलाई नलाई कुनै वस्तु दिनु वा राख्नु।
  2. मन नपरीकन ढोग्नु वा ढोगाउनु; टस्स्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)