टहटह
क्रि.वि. [अ.मू. टह (द्वि.)]
- जून बादलले नढाकिनाले स्वच्छ रूपमा चम्किएर।
- त्यसरी चम्किएको (जून)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. टह (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)