टहलुवा

ना. [टहल+उवा]

  1. निम्न स्तरको एक सरकारी दर्जा।
  2. सेवाटहल गर्ने व्यक्ति; नोकर।
  3. टहलसेवा गर्ने; सेवक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)