टहल्नु

अ.क्रि.

  1. मनबहलाउ वा स्वास्थ्यलाभका दृष्टिले सानो दुरीमा पैदल हिँड्नु; बिस्तार बिस्तारै यताउता घुम्नु; घुमफिर गर्नु; डुल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)