टाँगे

वि. [टाँगो+ए]

  1. टाँगोका आकारको; ठाडे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)