टाँडे

वि. [टाँड+ए]

  1. टाँड भएको; टाँडसम्बन्धी; टाँडको।
  2. टाँड परेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)