टाँसो
ना. [टाँस्+ओ]
- आफूले नचाहेको व्यक्ति वा वस्तु करकापले आइलाग्ने काम; इच्छाविना पनि पाल्नुपरेको वा जिम्मा लिइएको व्यक्ति वा वस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [टाँस्+ओ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)