टाइँटुइँ

ना. [अ.मू. टुइँ (द्वि.)]

  1. अपानवायु निस्कँदा वा कुनै कुरो बज्दा आउने तिखो शब्द।
  2. त्यस्तो शब्द वा ध्वनि निस्कने गरी।
  3. बडो अप्ठेरो मानेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)