टाइप

ना. [अङ्.]

  1. छाप्नका लागि ढालिएको सिसाको अक्षर; अक्षर छाप्ने सिसा वा पित्तल आदिको छाप।
  2. टाइपराइटरद्वारा टङ्कण गर्ने काम।
  3. ढाँचा; किसिम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)