टाउके
वि. [टाउको+ए]
- साधारणभन्दा ठुलो टाउको भएको; शरीरको गठनभन्दा ठुलो टाउको हुने; घनटाउके।
- ठुलो पदमा रहेको; प्रतिष्ठित।
- प्रमुख; मुख्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [टाउको+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)