टाकनटुकन

ना.

  1. जसोतसो काम फत्ते गर्ने तरिका; टाकटुक।
  2. गाईजात्रामा केटाकेटीहरूले लट्ठी परस्परमा जुधाई खेल्ने एक खेल; हनुमान् नाच।
  3. सानातिना मालमत्ता।
  4. सानोतिनो कामकुरो।
  5. साधारण खानेकुरो।
  6. साधारण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)