टाक्सिनु
अ.क्रि. [टाक्से+इ+नु]
- चिन्ताले दुब्लाउनु; पिरले खिइँदै जानु; ख्याउटिनु।
- फस्टाउन नसक्नु; विकसित हुन नसक्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [टाक्से+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)