टाट
ना.
- प्रायः सनपाटको धागाले बनाइएको खस्रो र बाक्लो कपडा।
- ठुलो कोठा वा बैठकमा बिछ्याउनका लागि तयार गरिएको बुट्टावाल र पालिसदार मोटो कपडा।
- पसलेको गद्दी वा आसन।
- तन्नम; गरिब।
- दुब्लोपातलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)