टाटी
ना. [प्रा. टट्ठइया]
- गोठ आदिको खुला किनारा छोप्न स्याउला र बाँसका कप्टेराले बनाइएको पर्दा; फरिको।
- आडा; छेका।
- टाटमा बस्ने समय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. टट्ठइया]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)