टाटो

ना.

  1. शरीर वा कुनै वस्तुमा पाइने धब्बा; दाग; कलङ्क।
  2. शरीरको घाउखटिरा निको भएपछि बसेको दाग; खत।
  3. छाप; चिह्न।
  4. जग्गा, जमिनको हीनताबोधक शब्द।
  5. डढेको रोटीको तुच्छताबोधक शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)