टाट्नो
ना. [टाटी+नो]
- बाख्रा, पाडा आदिलाई घाँस खुवाउन लहरै घोचा गाडी बनाइएको टाँड; टाट्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [टाटी+नो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)